एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान
reportersnepal.com · Fri Aug 14 10:23:00 GMT 2026

जनकपुरधाम, २९ साउन । धनुषा जिल्ला अदालतले एकैपरिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।
दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)