को हुन् काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा नियुक्त भएका प्रा.डा. बराल
annapurnapost.com · Fri Aug 14 10:27:48 GMT 2026

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)