पोस्टपेड मोबाइलका ग्राहकहरुले अब नामसारी गर्न अनलाइनबाटै सबै विवरण भर्न सकिने
corporatenepal.com · Fri Aug 14 10:33:58 GMT 2026

काठमाडौ । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले अब नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न सकिने भएको छ ।
कुनै एक व्यक्तिको नाममा भएको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण भरेर अन्त्यमा नामसारी दस्तुर उपलब्ध गराउन र आवश्यक प्रमाणीकरणका लागि मात्र नजिकको दूरसञ्चार कार्यालयमा उपस्थित हुनु पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)