पार्टी दर्तासँगै धवलशम्शेरद्वारा स्थानीय चुनावका लागि उम्मेदवार आह्वान
nepalpress.com · Fri Aug 14 10:43:01 GMT 2026

काठमाडौं । राप्रपाबाट बाहिरिएका नेता डा. धवलशम्शेर राणाले नयाँ पार्टी दर्ता गरेका छन् । उनको अध्यतामा रहने गरी जय नेपाल पार्टी आज निर्वाचन आयोगमा दर्ता गरिएको हो ।
यसअघि व्यवसायी दुर्गा प्रसाईंसित मिल्ने तयारी रहेता पनि अन्तिम समयमा एकता भाँडिएको थियो । पार्टी दर्तापछि राणाले आजकै दिनबाट संगठन निर्माणका काम प्रारम्भ गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)