सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट, सामाजिक विकास मन्त्रीमा सन्तोष शर्मा थापा
swasthyakhabar.com · Fri Aug 14 10:43:03 GMT 2026

धनगढी - सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टसहित तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त तीन मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।
नेकपा एमालेबाट आर्थिक मामिलामन्त्रीमा चक्र मल्ल, सामाजिक विकासमन्त्रीमा सन्तोष शर्मा थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा दमन भण्डारी नियुक्त भएका छन्। उनीहरूले प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)