सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए शपथ
reportersnepal.com · Fri Aug 14 10:40:33 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएका हुन् ।
भट्ट नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रदेशसभा संसदीय दलका नेता हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)