काठमाडौंमा घर भएका रविसहित १०४ सांसदलाई मासिक आवास सुविधा, राज्यकोषमा १.१२ करोड भार
bishowkhabar.com · Fri Aug 14 10:42:29 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा आफ्नै घर भएका १०४ जना संघीय सांसदले राज्यकोषबाट मासिक ९ हजार रुपैयाँका दरले ‘आवास मर्मत तथा सम्भार’ सुविधा लिइरहेको खुलेको छ ।
संघीय संसद् सचिवालयबाट प्राप्त आधिकारिक विवरणअनुसार यस शीर्षकमा मात्रै वार्षिक १ करोड १२ लाख ३२ हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)