आईसिसी क्रिकेट : अमेरिकामाथि नेपालको सानदार जित
clickmandu.com · Sat May 16 10:37:01 GMT 2026
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शुङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)