पटक–पटकको असफलतापछि बल्ल मुख्यमन्त्रीको कुर्सीमा पुगे खगराज भट्ट
ratopati.com · Fri Aug 14 11:15:00 GMT 2026

काठमाडौँ । चार दशक लामो वामपन्थी राजनीतिमा सक्रिय खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता भट्टलाई शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री पदमा नियुक्त गरे ।
एमालेको समर्थनमा मुख्यमन्त्री बनेका भट्टले पद तथा गोपनीयताको शपथग्रहण समेत गरेका छन् । प्रदेश सभामा निर्वाचित भएको तीन वर्ष आठ महिनापछि भट्ट मुख्यमन्त्री बन्न सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)