नेपाली क्रिकेट टिमले एसीसी प्रिमियर कपको तयारी भारतमा गर्ने
nepalsamaya.com · Fri Aug 14 11:13:24 GMT 2026
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा तयारी गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ। नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट सिधै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)