सानेपा कब्जा गर्ने दुर्लभ थापाको चेतावनी
nepalpress.com · Fri Aug 14 11:13:53 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता दुर्लभ थापाले सानेपा कब्जा गर्ने चेतावनी दिएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै ७२ प्रतिशत क्रियाशील सदस्य आफूहरूसँग भएको दाबी गरे।
उनले भने, ‘१५औँ महाधिवेशन हुन्छ कहिले? अद्यावधिक सकिसकेपछि अद्यावधिकको समय कहिलेसम्म ? मैले भक्तपुरको सबै कांग्रेसको क्रियाशील सदस्यताको नवीकरण गराएर १२ हजार भन्दा बढी क्रियाशील सदस्यता प्राप्त भइसकेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)