जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताको तयारी
setopati.com · Fri Aug 14 11:15:00 GMT 2026

सरकारले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका र थुनामा रहेकाहरूको मुद्दा फिर्ताको तयारी गरेको छ।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा गृह मन्त्रालयले नेपाल सरकार वादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिन समिति गठन भएको जानकारी समितिमा दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)