५ तारे होटलको ग्यास अनुगमनप्रति हानको आपत्ति: ‘नियमित मौज्दातलाई कालोबजारी भनियो’
clickmandu.com · Fri Aug 14 11:15:53 GMT 2026

काठमाडौं । होटल संघ नेपाल (हान)ले उद्योग मन्त्रालयको निर्देशनमा वाणिज्य विभागले बिहीबार ५ तारे होटल र्याडिसनमा गरेको ग्यास अनुगमन र त्यसलाई गरिएको नकारात्मप्रचारप्रति आपत्ति जनाएको छ । हानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर
अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनका क्रममा भेटिएको खाना पकाउने ग्यास (एलपीजी) सञ्चिति नियमित सेवाको मौज्दात भएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)