कैलालीको आकाशमा प्याराग्लाइडिङको सपना
ratopati.com · Fri Aug 14 11:20:52 GMT 2026

कैलाली । बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ। तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग। पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ।
केही सेकेन्डमै उनी जमिनबाट छुट्टिएर आकाशतिर उक्लिन्छन्। तलका गाउँहरू साना बिन्दुमा बदलिन्छन् र कर्णाली नदी चाँदीको धर्सो झैँ देखिन्छ। नदीले बनाएका टापु, चुरेका हरिया डाँडा, थारू बस्ती र तराईका फाँट आँखैअगाडि फैलिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)