ग्यास सिलिन्डर साटेर पैसा नथप्न पूर्वअध्यक्ष घिमिरेको आग्रह
ratopati.com · Fri Aug 14 11:23:26 GMT 2026

काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास सिलिन्डर सट्टापट्टा गर्ने नाममा पैसा नथप्न उपभोक्तालाई आग्रह गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एउटा कम्पनीको सिलिन्डर अर्कोसँग साट्ने र पैसा थप माग्ने कार्य गैरकानुनी भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)