सांसद सुनारको अभिव्यक्तिप्रति पूर्वसुरक्षाकर्मी संगठनहरू एक ठाउँमा, निकाले यस्तो विज्ञप्ति !
kendrabindu.com · Fri Aug 14 11:30:31 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा रास्वपाका सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति पूर्वसुरक्षाकर्मीका विभिन्न संगठनहरूले आपत्ति जनाएका छन्।
निर्वाचन प्रहरीको पोसाक खरिदलगायत विषयमा समितिको बैठकमा भएको छलफलका क्रममा सांसद सुनारले व्यक्त गरेको धारणा अमर्यादित, तथ्यहीन र पूर्वाग्रहपूर्ण रहेको दाबी गर्दै नेपाल पूर्व प्रहरी संगठन, पूर्व प्रहरी कर्मचारी परिषद्, पूर्व सशस्त्र प्रहरी संघ र सुरक्षा तथा न्याय अध्ययन केन्द्रले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)