गगनप्रति मोहन बस्नेतको कटाक्ष - बोकाले दाँइ हुने भए गोरु चाहिँदैन
nepalviews.com · Fri Aug 14 11:30:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाले पार्टी प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको टिप्पणी गरेका छन् ।
थापालाई व्यंग्य गर्दै उनले भने, ‘म गगन थापालाई पुरानो उखान सम्झाउँछु - बोकाले दाँइ हुने भए गोरु चाहिँदैन । गगन आएपछि पार्टी चलेको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)