देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुने विश्वास छ- रमेश लेखक
setopati.com · Fri Aug 14 11:30:00 GMT 2026

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।
संस्थापनइतर पक्षले आज गरेको राष्ट्रिय भेलामा बोल्दै उनले पार्टी एकताबद्ध हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)