कांग्रेसको एकताका लागि योगदान गर्न पद्मनारायण चौधरीको अपिल
baahrakhari.com · Fri Aug 14 11:33:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता पद्मनारायण चौधरीले पार्टी एकताका लागि सबै पक्षलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका छन् ।
काठमाडौंमा शुक्रबारदेखि सुरु संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै चौधरीले पार्टी एकताका लागि अझै समय रहेको भन्दै त्यसको सदुपयोग गर्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)