झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
nepalsamaya.com · Fri Aug 14 11:43:48 GMT 2026

काठमाडौं। जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
समितीले भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबास गरेका १३ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको हो। समितिले सार्वजनिक गरेको विवरण अनुसार केहि जग्गा आवास प्रयोजनका लागि छन् भने केहि जग्गा कृषि प्रयोजनका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)