दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता
khabarhub.com · Fri Aug 14 11:40:25 GMT 2026

काठमाडौं – दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो रकम भुक्तान गर्न त्रिपक्षीय सम्झौता भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त वित्तीय संस्था ली र दुग्ध विकास संस्थानबीच लैनचौरमा आज त्रिपक्षीय सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)