सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
rajdhanidaily.com · Fri Aug 14 11:48:41 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)