सर्वोच्चमै न्यायाधीशबाट फैसला लेखन सुस्त
baahrakhari.com · Fri Aug 14 11:47:46 GMT 2026

काठमाडौं । मुद्दा सुनुवाइमा ढिलासुस्ती भएको भनेर गुनासा उठिरहेका बेला सर्वोच्च अदालतमा न्यायाधीशबाट अन्तिम भएर पनि पूर्ण फैसला लेख्ने कार्यमा धिमा गति देखिएको छ ।
मुद्दामा अन्तिम फैसला भए पनि पूर्णपाठ प्राप्त नभएसम्म न्यायप्राप्ति हुँदैन । सर्वोच्चकै वार्षिक अभिलेखले फैसला लेखनको गति भने अत्यन्त सुस्त देखाएको छ । फैसला लेखनमा हुने ढिलाइले फैसला कार्यान्वयनदेखि सेवाग्राहीका हकअधिकार प्रचलनमा ल्याउन असर पार्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)