विशेष महाधिवेशनले पार्टीलाई विघटनतर्फ लैजान्छ भनेकै हो : रमेश लेखक
nagariknews.nagariknetwork.com · Fri Aug 14 11:46:28 GMT 2026

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाको स्वदेश आगमनले कांग्रेसलाई एकताबद्ध र सुसंगठित बनाउने अवस्था सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।
लेखकले कांग्रेस अहिले मानसिक रूपमा विभाजित र संगठनात्मक रूपमा खण्डित हुने जोखिमपूर्ण अवस्थामा रहेको भन्दै पार्टी एकताका लागि सबै पक्षले गम्भीर प्रयास गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)