नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ : डा.भनोट
ratopati.com · Fri Aug 14 11:55:22 GMT 2026

काठमाडौँ । भारतको सेन्टर मोटर भेहिकल रुल्स टेक्निलक स्ट्याण्डिङ समिटका अध्यक्ष डा.बलराज भनोटले नेपालमा तीव्र रूपमा बढ्दै गएको विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले अहिले देखि ब्याट ्री व्यवस्थापनको स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवाद कार्यक्रममा उनले पुराना ब्याट्रीहरू सङ्कलन र पुनः प्रयोग बारे कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)