संसद परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ अभियानका दृश्य
kalakarmi.com · Fri Aug 14 11:58:45 GMT 2026

काठमाडौं- नयाँ संसद भवन परिसरमा शुक्रवार ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रम आयोजना गरिएको छ ।
संसद परिसरलाई हरियाली तथा वातावरणमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सभामुख डीपी अर्यालसहित सांसदहरूले वृक्षरोपण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)