१४ औं महाधिवेशनको कार्यसमिति पुनर्स्थापित नगरेसम्म कांग्रेस एकता हुँदैन- एनपी साउद
setopati.com · Fri Aug 14 11:52:00 GMT 2026

नेपाली कांग्रेसका नेता एनपी साउदले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट आएको कार्यसमिति पुनर्स्थापित नगरेसम्म कांग्रेस एकता नहुने अभिव्यक्ति दिएका छन्।
उनले यो कुरा आज संस्थापनइतर पक्षले गरेको राष्ट्रिय भेलामा भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)