पाल्पाली ढाका: नेपालीको पहिचान, पर्यटकलाई उपहार
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
पाल्पा। पाल्पाको तानसेन भन्नेबित्तिकै धेरैको सम्झनामा आउने मौलिक पहिचानमध्ये एक हो-‘पाल्पाली ढाका टोपी’। आकर्षक बुट्टा, रंगीन डिजाइन र स्थानीय पहिचान बोकेको ढाका टोपी अहिले पाल्पाको चिनारीसँगै पर्यटकको रोजाइको उपहारसमेत बन्न थालेको छ।
पाल्पाली ढाका टोपीको मूल्य आकार, डिजाइन र गुणस्तरअनुसार फरक पर्ने गर्छ। सामान्यतया एउटा टोपी सात सय रुपैयाँदेखि माथि पर्ने व्यापारीहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)