बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
nepalnews.com · Fri Aug 14 12:02:02 GMT 2026

नेपालगञ्ज। लागूऔषध खैरो हेरोइनसहित बर्दियाबाट एक जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको विशेष प्रहरी टोलीले बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. २ बाट ५२ वर्षीय दिवे सुनारलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)