काष्ठमण्डप, जोन डेवी र भक्तपुर निस्टलाई क्युकेएस कप
neplays.com · Fri Aug 14 12:01:00 GMT 2026
काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालय, जोन डेवी र भक्तपुर निस्टले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् ।
काष्ठमण्डप जुनियर ब्वाइज, जोन डेवी सिनियर गल्र्स र भक्तपुर निस्ट सिनियर गल्र्समा च्याम्पियन बने । जुनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञा कुञ्जलाई ४–१ गोलले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)