२३ दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका लघुवित्तपीडित मानवअधिकार आयोगको गेटमै रोकिए
ratopati.com · Fri Aug 14 12:05:19 GMT 2026

ललितपुर । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन लघुवित्तपीडितहरू पुगेका छन्।
सर्लाही, धनुषासहित मधेसका जिल्लाबाट २३ दिनको पैदलयात्रा गरेर उनीहरू बिहीबार काठमाडौँको कलङ्की आइपुगेका थिए। कलङ्कीबाट पुनः पैदलयात्रा गर्दै उनीहरू मानवअधिकार आयोगको कार्यालय पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)