गगनलाई मोहनको व्यंग्य- बोकाले दाइँ हुने भए गोरु चाहिँदैन
barnanmedia.com · Fri Aug 14 11:56:51 GMT 2026

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाले कांग्रेसलाई चलाउन नसकेको टिप्पणी गरेका छन्।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालसमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले काम गर्न नसकेको बताए। स्थानीय तहदेखि केन्द्रसम्म बहुमतम रहेको पार्टीलाई थापा नेतृत्वमा आएपछि धरासायी बनेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)