ट्रम्पको भन्सार छल्न चीनलाई भारतसहित ४० देशले सघाएको अमेरिकाको आरोप
barnanmedia.com · Fri Aug 14 12:02:38 GMT 2026

डोनाल्ड ट्रम्पले लगाएको भन्सार महसुल छल्न चीनलाई ४० भन्दा बढी देशले सघाएको आरोप अमेरिकाले लगाएको छ। कम भन्सार लगाइएका मुलुक हुँदै सामान निकासी गर्न ती मुलुकहरूले सघाएको ह्वाइट हाउसको रिपोर्टमा उल्लेख छ।
३० देखि ३०० अर्ब डलरसम्मको सामान उच्च भन्सार भएका मुलुकबाट कम भन्सार भएका मुलुकमा सारिएको ह्वाइट हाउसको भनाइ छ। सामानलाई अन्तिम गन्तव्यमा पुर्याउनुअघि अर्को मुलुकमा लैजाने यो तरिकालाई ‘ट्रान्ससिपिङ’ भन्ने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)