नेपालका पुरातात्त्विक तथा मानवजातीय सामग्री आयातमा अमेरिकाले लगायो रोक
ratopati.com · Fri Aug 14 12:10:28 GMT 2026

काठमाडौँ । नेपाल र अमेरिकाबिच भएको सांस्कृतिक सम्पत्ति सम्झौता कार्यान्वयनमा आएको छ।
यो सम्झौता कार्यान्वयनमा आएसँगै नेपालको अमूल्य सांस्कृतिक र ऐतिहासिक सम्पदाको गैरकानुनी चोरी, तस्करी तथा अवैध हस्तान्तरण रोक्न अमेरिकी सरकारको ठुलो योगदान रहने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)