बागमतीमा ३ वर्ष ९ महिनामा छैटौँ पटक विश्वासको मत
ratopati.com · Fri Aug 14 12:15:00 GMT 2026

मकवानपुर । बागमती प्रदेश सभाको दोस्रो कार्यकालमा छैटौँ पटक मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुनिश्चित भएको छ ।
प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गतेका प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)