पाल्पामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ
onlinekhabar.com · Fri Aug 14 12:08:46 GMT 2026

२९ साउन, पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, पैठेडाँडाबाट भन्सार छली ल्याइएका अवैध सामान र सवारी साधनसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सवारी चालक स्याङ्जाको वालिङ नगरपालिका–५ बस्ने ३७ वर्षीय याम बहादुर सार्की र सामानका धनी नवलपरासी ९पूर्व० गैडाकोट नगरपालिका–५ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–६ बस्ने ३७ वर्षीय दिनेश दर्जी रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)