खगराज भट्ट पाँचौँपटक बने मुख्यमन्त्री
himalpress.com · Fri Aug 14 12:12:17 GMT 2026

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
शुक्रबार प्रदेश प्रमुख कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)