सामाजिक सञ्जालबाट प्रभावित भइएछ भनेर आमनागरिक घोत्लिन थालेका छन्- प्रकाशशरण महत
setopati.com · Fri Aug 14 12:09:00 GMT 2026

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सामाजिक सञ्जालबाट प्रभावित भइएछ भन्दै आमनागरिक घोत्लिएर सोच्न थालेको बताएका छन्।
कांग्रेस संस्थापनइतरले आज गरेको राष्ट्रिय भेलामा बोल्दै उनले फागुनको आमनिर्वाचनमा मत दिएका नागरिक र विशेष महाधिवेशनमा लागेकाहरूप्रति लक्ष्य गर्दै उनीहरू सामाजिक सञ्जालबाट प्रभावित भएको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)