ग्यासको वितरण प्रणाली: जीआईएस म्याप र क्युआर कोडबाट ट्रयाकिङ गर्दै निगम
clickmandu.com · Fri Aug 14 12:13:28 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन र वितरण प्रणालीलाई थप पारदर्शी बनाउन अत्याधुनिक प्रविधिको प्रयोग गर्ने योजना अघि सारेको छ ।
निगमले जीआईएस म्याप र क्युआर कोड प्रणालीको माध्यमबाट ग्यास सिलिन्डरको मौज्दात, स्थान र आवागमनलाई व्यवस्थित रूपमा निगरानी गर्ने विशेष योजना कार्यान्वयनमा ल्याउन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)