काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डा. बराल
deshsanchar.com · Fri Aug 14 10:18:59 GMT 2026

काठमाडौं- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)