ई-ड्राइभ नेपालले ५० युनिट एमजी विन्डसर ईभी थप्दै, १६ हस्तान्तरण
onlinekhabar.com · Fri Aug 14 12:16:30 GMT 2026

२९ साउन, काठमाडौं । राइड–सेयरिङ कम्पनी ई–ड्राइभ नेपालले आफ्नो फ्लिटमा ५० युनिट ‘एमजी विन्डसर’ ईभी थप्ने भएको छ ।
एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र ई–ड्राइभ नेपालबीच ५० युनिट एमजी विन्डसर कम्युट विद्युतीय कार उपलब्ध गराउने सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)