गगनलाई सभापति स्वीकार्न सकिन्न, महाधिवेशन देउवाकै नेतृत्वमा हुनुपर्छ : डा. महत
nepalpress.com · Fri Aug 14 12:08:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सर्वोच्चबाट पुनरावलोकन गर्न समय लाग्ने भएकाले अझै एकताको पक्षमा रहेको बताएका छन्।
इतर पक्षको भेलालाई सम्बोधन गर्दै आफूहरूले विभाजन चाहेको भनेर भ्रम फैलाइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)