रोडिज सिजन ८ को प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
ratopati.com · Fri Aug 14 12:23:26 GMT 2026

काठमाडौँ । यामाहा रेसिङले यस वर्षको नयाँ थिम ‘एटिट्युड भर्सेस अल्टिच्युड’ अन्तर्गत माउन्टेन ड्यूसँगको सहकार्यमा प्रस्तुत हुन लागेको हिमालय रोडिज सिजन ८ का लागि प्रि-अडिसनको घोषणा गरेको छ।
प्रि-अडिसन साउन ३० गतेदेखि सुरु हुनेछ। यसमा सहभागीहरूले ब्लु टिकट प्राप्त गर्ने अवसर पाउनेछन्, जसले उनीहरूलाई कार्यक्रमको पीआई राउन्डमा सिधै प्रवेश गराउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)