यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि-अडिसन छिट्टै सुरु हुँदै
corporatenepal.com · Fri Aug 14 12:14:13 GMT 2026

काठमाडौं । हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले यस वर्षको नयाँ थिम “एटिट्युड भर्सेस अल्टिच्युड” अन्तर्गत माउन्टेन ड्यूसँगको सहकार्यमा प्रस्तुत हुन लागेको हिमालय रोडिज सिजन ८ का लागि प्रि–अडिसनको घोषणा गरेको छ ।
प्रि–अडिसन आगामी अगस्ट १५ देखि सुरु हुनेछ। यसमा सहभागीहरूले ब्लू टिकट प्राप्त गर्ने अवसर पाउनेछन्, जसले उनीहरूलाई कार्यक्रमको पीआई राउन्डमा सिधै प्रवेश गर्ने अवसर प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)