विगत बिर्सिँदै पार्टी एकता जरुरी : प्रकाशशरण महत
baahrakhari.com · Fri Aug 14 12:26:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता प्रकाशशरण महतले पार्टी एकता अपरिहार्य रहेको बताएका छन् ।
शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । विगतका कुरालाई बिर्सिएर पार्टी एकताका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।“समझदारीको बटमलाइन सजिलो थियो । अधिकार सम्पन्न स्टेरिङ कमिटी बनाऔँ ।” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)