व्यक्तिगत पूर्वाग्रह होइन, गगन भाइलाई सभापति भन्न मनै लागेको छैन : कृष्ण सिटौला
nepalpress.com · Fri Aug 14 12:30:59 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लहडमा निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन् ।
इतरपक्षको भेलालाई सम्बोधन गर्दै आधिकारिकता दिने निर्वाचन आयोगका आयुक्तको भूमिकामाथि प्रश्न उठाए। उनले सर्वोच्चबाट निस्सा पाएपछि न्याय पाउने विश्वास बढेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)