रोल्पा पहिरो : ज्यान गुमाउनेको संख्या चार पुग्यो, सबैको सनाखत
nepalviews.com · Fri Aug 14 12:38:24 GMT 2026

काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
शुक्रबार थप एक जनाको शव फेला परेसँगै घटनामा बेपत्ता भएका सबैको अवस्था खुलेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)