सर्पदंशपछि अस्पताल लैजानुको सट्टा झाँक्रीकहाँ लैजाँदा बालकको ज्यान गयो
ratopati.com · Fri Aug 14 12:40:32 GMT 2026

रौतहट । रौतहटको गुजरा नगरपालिका–७ मा सर्पले टोकेका सात वर्षीय बालकको झारफुक गराउने क्रममा मृत्यु भएको छ।
स्थानीय लालबाबु रामका छोरा छोटेलाल रामलाई शुक्रबार बिहान करिब ३ बजे विषालु सर्पले टोकेको थियो। सर्पदंशपछि परिवारले तत्काल अस्पताल लैजानुको सट्टा गाउँकै झाँक्रीकहाँ लगेर झारफुक गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)