गगन नेतृत्वको कांग्रेसमाथि महतको तिखो टिप्पणी– ‘आत्मा छैन, शरीर मात्रै छ’
kendrabindu.com · Fri Aug 14 12:44:52 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विशेष महाधिवेशनबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको कांग्रेसमा पार्टीको ‘आत्मा’ नरहेको टिप्पणी गरेका छन्। उनले अहिलेको कांग्रेसमा संगठनको बाह्य संरचना मात्र बाँकी रहेको दाबी गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार काठमाडौंमा इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महतले पार्टीभित्र सहमतिको वातावरण बनाउन नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताए। उनका अनुसार नेतृत्वमा सबै पक्षलाई समेटेर अघि बढ्नेभन्दा एकलौटी रूपमा पार्टी सञ्चालन गर्ने मानसिकता हावी भएका कारण सहमति हुन नसकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)