रोल्पामा विपद घटनामा परी दुई दिनमा १५ जनाको मृत्यु
setopati.com · Fri Aug 14 12:48:32 GMT 2026

रोल्पामा विपद घटनामा परी दुई दिनमा १५ जनाको मृत्यु भएको छ।
थवाङ र सुनछहरीको पहिरोमा परी दुई दिनमा १४ जनाको मृत्यु भएको हो। त्यस्तै जिल्लाकै लुङग्री गाउँपालिका–१ खदरमा चट्याङबाट बिहीबार राति थप एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)